Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नयाँ व्यवस्थापनले लिएपछि पुनः सञ्चालनमा आयो सौर्य एयरलाइन्स

नयाँ व्यवस्थापनले लिएपछि पुनः सञ्चालनमा आयो सौर्य एयरलाइन्स

काठमाडौं, ७ भदौ । आर्थिक अभावको कारणले करिब एक महिना देखी आफ्नो सेवा स्थगन गरेको सौर्य एयरलाईन्सले नयाँ व्यवस्थापन भित्राई बुधबारदेखि पुनः सेवा सञ्चालन गरेको छ ।
क्यानाडामा निर्मित बमबारडियर सीआरजे २०० जेट जहाजबाट बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज र धनगढी नियमित उडान गर्ने एयरलाइन्सले जानकारी गराएको छ ।
दशैँ अघिनै सीआरजे २०० सिट क्षमता भएको जहाज भित्राई यात्रुलाई विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्ने बजार व्यवस्थापन  प्रमुख मुकेश खनालले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x