Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन हुदै

बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठमाडौं, ७ भद्रौं । आगामी सेप्टेम्बर २५ र २६ तारिखका दिन काठमाडौंमा बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन हुदै छ । एसोसिएनस अफ इन्स्योरेन्स एन्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रीज, बीमा समिति र नेपाल बीमक संघको संयूत्तः आयोजनामा सम्मेलन हुन लागेको हो ।

यो २१ औं सम्मेलन हो । बीमाबारे सचेतना बृद्धि, अन्तर्राष्ट्रिय अनुभव आदान प्रदानका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

दुई दिने सम्मेलनमा पाँच सय भन्दा बढी विदेशी तथा स्वदेशी इन्स्योरेन्स, रि इन्स्योरेन्स क्षेत्रका विज्ञ एवं प्रतिनिधिहरुको सहभागिता रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x