Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग एक घण्टा लामो छलफल गरेका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुनुहुन्थ्यो, जो पार्टीको आन्तरिक बैठक सकेर बालुवाटार पुगेका थिए। उहाँसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

नेकपा (एमाले) को तर्फबाट भने महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल बैठकमा उपस्थित भएका थिए। बैठकमा छलफलको विषयवस्तुबारे विस्तृत जानकारी दिइएको छैन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *