Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बिकास बैंक बीच सवारी कर्जा सम्झौता

सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बिकास बैंक बीच सवारी कर्जा सम्झौता

काठमाडौं, ७ भद्रौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच सवारी कर्जा सम्बन्धी सम्झौता भएको छ । आफ्नो गाडी आफै सवारी नामक ब्यवसायिक अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गबाट सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंकले सवारी कर्जा दिने छ ।

सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई बैंकले १० दशमलव ५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशत सम्म कर्जा दिन छ । साथै यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान गर्ने गर्न सिप्रदीले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x