Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

यो साता सेयर बजारमा १७ अंकको गिरावट

यो साता सेयर बजारमा १७ अंकको गिरावट

काठमाडौं, ७ भद्रौ । यो साता सेयर बजारमा १७.८१ अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन ११ सय ९६ दशमलव २९ बिन्दुमा रहेको बजार साताको अन्तिम दिन आज ११ सय ७८ दशमलव ४८ बिन्दुमा झरेको छ । अघिल्लो साता बजार ४७ अंकले बढेर १२१०.३२ बिन्दुमा पुगेको छ ।

आज ३.९२ अंकले घटेको छ । कारोबारमा आएका मध्ये विकास बैंक र अन्य समूहको परिसूचक बढेपनि बाँकी अरु सबै समूहको परिसूचक ओरालो लागेको छ । सो दिन एक सय ५९ कम्पनीको २७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x