महालक्ष्मी बिकास बैंकले नगद लाभांश र बोनस सेयर प्रदान गदै
काठमाण्डौँ, १२ भदौ । महालक्ष्मी बिकास बैंकले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर प्रदान गर्ने भएको छ । गत आर्थिक बर्ष २०७४÷०७५ मा बैंकले आर्जन गरेको मुनाफाबाट बैंकले ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर प्रदान भर्ने भएको हो ।
बैंकले राष्ट्रबाट अनुमति लिएर बोनस र सेयर वितरणका गर्ने जनाएको छ । बैंकले गत आर्थिक बर्षमा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।