Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन प्रतितोला २ सय रुपैयाँले बढ्यो

सुन प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं, १२ भद्रौ । स्थानीय बजारमा आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको
जनाइएको छ ।

उत्ता,चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x