सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा

काठमाडौं, ३ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौंको गौशलामा छैठौं एक्सटेन्सन् काउन्टर संचालनमा ल्याएको छ । उक्त काउन्टरको काठमाण्डौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *