Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा २ पदाधिकारीहरु नियुक्त

ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा २ पदाधिकारीहरु नियुक्त

काठमाण्डौं, १९ भदौ । ज्योति बिकास बंैकले उच्च ब्यवस्थापन पदमा दुई नयाँ पदाधिकारीहरुलाई नियुक्त गरेको छ । बैंकले २०७५÷ भदौ १८ गते बैकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्यलाई नियुक्त गरेको हो । शुशिल कुमार शर्माले यस अघि नेपाल एस. बि.आइ. बैंक, नेबिल बैंकमा काम गरेको अनुभब रहेको छ भने रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ ।

हाल ज्योति विकास बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २० अर्व रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६अर्व रुपैयाँ भन्दा बढि ऋण लगानीगर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी.२ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x