Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

नेपाल–बङ्गलादेश मैत्रीपूर्ण दोस्रो खेल स्थगित

नेपाल–बङ्गलादेश मैत्रीपूर्ण दोस्रो खेल स्थगित

काठमाडाैं, २४ भदाै । नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै उक्त खेल स्थगित गर्ने निर्णय गरेको हो। खेल आगामी मिति ५:३० बजे दशरथ रंगशालामा हुने तय भएको थियो।

यसअघि शनिबार खेलिएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। स्थगित खेलको नयाँ मिति पछि सार्वजनिक गरिने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *