Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

वीरगन्जका सडक र गल्लीमा सेना तथा सुरक्षा फौजको तैनाथी

वीरगन्जका सडक र गल्लीमा सेना तथा सुरक्षा फौजको तैनाथी

काठमाडाैं, २५ भदाै । वीरगन्जका मुख्य सडकदेखि भित्री गल्लीसम्म नेपाली सेना सहितको सुरक्षा फौज व्यापक रूपमा परिचालन गरिएको छ।

सडकमा हिँडडुल गर्ने सर्वसाधारण र व्यवसायीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ। सुरक्षा फौजले मानिसहरूलाई अनावश्यक रूपमा आवतजावत नगर्न चेतावनी दिएको छ।

नेपाली सेनाले आपतकालीन आवश्यकता बाहेक घरमै बस्न अनुरोध गर्दै कुनै पनि संदेहास्पद वा अवाञ्छित गतिविधि देखिए तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न पुनः आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *