आगलागी भएको अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम [फोटो फिचर]
![आगलागी भएको अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम [फोटो फिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/09/Photo-3-17-1.jpg)
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।