Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आफुखुसी ब्याजदर बढाए लघुवित्तलाई पुनः ब्याजदरको क्याप लाग्ने

आफुखुसी ब्याजदर बढाए लघुवित्तलाई पुनः ब्याजदरको क्याप लाग्ने

काठमाण्डौ, २१ भदौ । लघुवित्त संस्थाहरुले राष्ट्र बैंक द्धारा लगाईएको ब्याजदरको क्याप हटायो भन्दैमा आफु खुसीव्याजदरको तोक्न थाले नेपाल राष्ट्र बैंकले पुन ब्याजदरको क्याप लगाउने चेतावनी नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले दिएका छन् ।

बिहिबार निर्धन उत्थान बैंकले डा. हरिहरदेव पन्तको तेस्रो स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा बोल्दै लघुवित्त संस्थाहरुलाई १८ देखी २० प्रतिशत भन्दा माथी ब्याजदर नकटाउन निर्देशन दिएका हुन् ।

पछिल्लो समय सम्ममा मुलुकभर रहेका ६७ वटा लघुवित्त संस्थाहरुमा साढे २७ लाख घरपरिवार आबद्ध भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x