Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी बैंकको ए.टि.एम्. सनराइज टावरमा

सेञ्चुरी बैंकको ए.टि.एम्. सनराइज टावरमा

काठमाडौं, २४ भदौ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा यहि भदौ २३ गतेबाट ATM सेवा सञ्चालनमा ल्याएकोे छ ।

बैंकका सञ्चालक समितिका सदस्य राजेश राज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा ATM को उद्घाटन गरेका छन् ।

योसँगै बैंकको ATM संख्या ५१ पुगेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x