Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, ८ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *