Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

काठमाडौँ, ९ असोज ।  अध्यागमन विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

एक सूचना जारी गर्दै विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने जानकारी दिएको हो।

सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *