Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं , २२ असोज। सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कुल १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ छ । घोषित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *