धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

काठमाडाैं, २२ असार । काठमाडौं उपत्यकाका खेतहरुमा यतिबेला धान पाक्ने तरखरमा रहेकाले बाला झुल्न थालेका छन् । दशैं तिहारको मौसम र मंसिरमा देशभर धान पाक्ने भएकाले किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो सुरु हुन्छ ।