Category: उपभोक्ता

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट काउन्टरमा यात्रुको भिड
काठमाडौं, ५ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि आज देखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । टिकट बुकिङ खुला गरिएसँगै नयाँ…

भृकुटीमण्डपमा जारी स्टक क्लियरेन्स मेलामा किनमेल गर्नेको घुँइचो
काठमाडौं, ४ असोज । दशैंलाई लक्षित गरि राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ ।…

नायरले असोज २ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्ने, प्रवेश निःशुल्क
काठमाडौं, १ असोज । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले असोज २ गते (भोलि) अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा…

लगातार ओरालो लागेको सुनको मूल्य आज ११ सय बढ्यो
काठमाडौं, ३० भदौ । केही दिन यता स्थानीय बजारमा लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार (आज)…

असोज २ देखि ६ गतेसम्म टेक्सटायल एक्स्पो हुने
काठमाडौं, २९ भदौ । नेपालका धागोजन्य वस्तुहरुको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले असोज २ गतेदेखि ६ गतेसम्म ‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ हुने भएको…