Category: जलविद्युत

दोर्दीखोला आयोजना अन्तिम चरणमा, चैतसम्ममा उत्पादन थाल्ने
लमजुङ, ११ माघ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना हालसम्म ९६ प्रतिशत सम्पन्न भएको बताइएको…

मध्यमोदी जलविद्युत् आयोजना ७५ प्रतिशत सम्पन्न
पर्वत, ८ माघ । पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रूपले निर्माण गरिरहेको १५ दशमलव एक मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ ।…

कालीगण्डकी प्रसारण करिडोर : २२० केभी खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण शुरू
पर्वत, ६ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ ।…

राष्ट्रिय प्रणालीमा २५ मेगावाट विद्युत् थपिँदै
काठमाडौं, ५ माघ । आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट विद्युत् थपिने भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो…

मन्त्री रायमाझीले तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गरे
काठमाडौं, २७ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री…