Category: जलविद्युत

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न
लमजुङ, ३ कात्तिक । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा…

४० मेगावाटको अपर चमेलियाको निर्माण शुरू, २० महिनामै सम्पन्न गरिने
धनगढी, २ कात्तिक । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । दार्चुलाको दार्चुलाको मार्मा गाउँपालिका–२ घट्टेगाडमा बन्ने उक्त आयोजनाको काम…

भेरी–बबई डाइभर्शन आयोजना : अझै शुरू भएन विद्युत्गृह निर्माण
सुर्खेत, १ कात्तिक । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्शन बहुउद्देश्यीय आयोजनाको विद्युत्गृह निर्माण अझै शुरू हुन सकेको छैन । आयोजनाको बाँध निर्माण ३० प्रतिशत सम्पन्न भइसक्दा…

किमाथांका अरुण जलविद्युत्को वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढ्यो
काठमाडौं, १ कात्तिक । कुल ४५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत्को वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश…

सोलु करिडोर प्रसारण लाइनको निर्माण अघि बढ्ने
काठमाडौं, २९ असोज । लामो समयसम्म प्रसारण लाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अगाडि बढ्ने…