Date

आइत, पुस १४, २०८१
Sun, December 29, 2024

Category: पर्यटन

Category: पर्यटन

निगमको पहिलो वाइडबडी असार १४ गते आउँदै, तत्काललाई दुबई उडाइने

निगमको पहिलो वाइडबडी असार १४ गते आउँदै, तत्काललाई दुबई उडाइने

काठमाडौं, १८ जेठ । नेपाल वायु सेवा निगमले खरिद गर्न लागेका दुई मध्ये पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको…

सगरमाथा सहित २८ हिमालबाट रु ४१ करोड रोयल्टी संकलन

सगरमाथा सहित २८ हिमालबाट रु ४१ करोड रोयल्टी संकलन

काठमाडौं जेठ १३ । यस वर्षको वसन्त ऋतुमा आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ बर्ष भित्र पुरा गरिने  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ बर्ष भित्र पुरा गरिने  

काठमाडौं, जेठ १२ । पर्यटन तथा नागरिक उड्डयन  मन्त्री रविन्द्र अधिकारीले आगामी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य आगामी ३ बर्ष भित्र पुरा गरिने बताउनु भएको…

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव 

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव 

काठमाडौं, जेठ ११ । आगामी शनिबारबाट त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औं जलयात्रा उत्सव शुरु  हुने भएको छ । पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण…

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

काठमाडौं, १० जेठ । नेपाली खानाको परिकारहरुको माध्यमबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एयरपोर्ट होटलले नेपाली खाना महोत्सव संचालनमा ल्याएको छ । नेपाली खानालाई अन्र्राष्ट्रिय…