पर्यटक आगमनमा भारी वृद्धि, गत वर्षको भन्दा २०% पर्यटक बढे

काठमाडौं, २३ असोज । सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपाल आउने पर्यटकहरुको संख्या उल्लेख्य बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१८ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म गत वर्षको तुलनामा २० प्रतिशतले पर्यटकको आगमन वृद्धि भई कुल सात लाख ७२ हजार सात सय ९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो वर्ष दश […]

चन्द्रागिरी हिल्सलाई उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार

काठमाडौं, २० असोज । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा चन्द्रागिरी हिल्स प्रालिले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यको पुस्कार पाएको छ । शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका हुन । कार्यक्रममा राष्ट्रिय […]

काठमाडौं–पोखरा यतिको ७२ सिटको जहाजबाट उडान सुरु

काठमाडौं, १८ असोज । बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै यति एयरलाइन्सले ठूलो जहाजबाट काठमाण्डौं–पोखरा–काठमाण्डौं उडान सुरु गरेको छ। यतिले समय नेपाल भित्र्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारबाछ उडान सुरु गरेको हो । पहिलो चरणमा दैनिक दुई वटा उडान भर्ने जनाइएको छ । एटिआर बाहेक यतीले काठमाण्डौं–पोखरा–काठमाण्डौं रुटमा दैनिक १० वटासम्म उडान नियमित रुपमा […]

६ महिनापछि गौतमबुद्ध विमानस्थलको रनवे संचालनमा ल्याइने

काठमाडौं, १७ असोज । सरकारले अबको ६ महिनापछि भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको नयाँ रनवेबाट उडान सुरु गर्ने बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध विमानस्थलको रनवेसहित करिब ५० प्रतिशत काम सकिएको जनाउदै ६ महिनाभित्र नयाँ रनवेबाट उडान सुरु गर्ने जानकारी दिएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन […]

इनोभेटिभ अवार्ड चन्द्रागिरि हिल्स लिमिटेडलाई

काठमाण्डौ, १५ असोज । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडलाई प्रदान गरेकी हुन । चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता […]