Category: बजार

सुनचाँदीको मूल्य सामान्य वृद्वि
काठमाडौं, ११ जेठ । यस साताको चौंँथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार देखि लगातार ३ दिन मूल्य स्थिर रहेर कारोबार भएको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बाँकी काम पूरा हुने, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मानिने
काठमाडौं, १० जेठ । सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा…

महालक्ष्मी विकास बैंकको २८ औं वार्षिकोत्सवमा संस्कृतिविदसत्यमोहन जोशीलाई सम्मान
\काठकमाडौं, १० जेठ । बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. ले २८ औं वार्षिक उत्सवको अवसर पारी नेपाली संस्कृति, पुरातत्व र लोक…

महिन्द्राको नयाँ ट्याक्टर बजारमा
काठमाडौं, १० जेठ । महिन्द्रा समूहको महिन्द्रा फार्म इक्विपमेन्ट सेक्टर ९एफईएस०ले नयाँ ‘एसपीप्लस’ ट्याक्टर नेपालमा भित्र्याएको छ । यी ट्याक्टरहरूमा महिन्द्राको उन्नत ईएलएस इन्जिन र…

सुनचाँदीको मूल्य लगातार स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १० जेठ । यस साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार देखि मूल्य स्थिर रहेर कारोबार भएको सुनचाँदीको मूल्यमा…