Category: बजार

टाटा मोटर्सको नयाँ शोरुम ललितपुरको सातदोबाटोमा
काठमाडौं, ९ जेठ । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालि सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सका…

सहकारीको डिजिटल रुपान्तरणका लागि महासंघले ग¥यो इन्फोडेभलपर्ससँग साझोदरी
काठमाडौं, ९ जेठ । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी…

सञ्चार मन्त्रालयले एनटीए बोर्ड सदस्य बन्न आवेदन माग्यो
काठमाडौं, ९ जेठ । सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन माग गरेको छ । मन्त्रालयले प्राविधिक र लेखा तथा…

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
काठमाडौं, ९ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व…

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन : गर्भनर अधिकारी
काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन्…