Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

Category: बिमा

Category: बिमा

बिमा क्षेत्रमा पहिलाे मर्जरका लागि हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच सम्झौता

बिमा क्षेत्रमा पहिलाे मर्जरका लागि हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, २३ वैशाख । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हो । बिमा समितिले…

पुँजी वृद्धि गर्न जीवन बीमा कम्पनीहरूलाई सिलवालको आग्रह

पुँजी वृद्धि गर्न जीवन बीमा कम्पनीहरूलाई सिलवालको आग्रह

काठमाडौं, २२ वैशाख । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक वर्षभित्र बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नु पर्ने बताएका छन्। समितिको आयोजनामा ‘बीमकको पुँजी वृद्धि तथा…

एक वर्षमा १४ अर्ब २५ करोड रुपैयाँले बढ्यो बीमाशुल्क संकलन

एक वर्षमा १४ अर्ब २५ करोड रुपैयाँले बढ्यो बीमाशुल्क संकलन

काठमाडौं, २१ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा नेपालका बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन १ खर्ब ३१ अर्ब १३ करोड रुपैयाँभन्दा बढी पुगेको छ…

र्थड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अर्वाड २०२१ यूनाइटेड इन्स्योरेन्सलाई

र्थड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अर्वाड २०२१ यूनाइटेड इन्स्योरेन्सलाई

काठमाडौं, १९ वैशाख । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको थर्ड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ…

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

काठमाडौं, १४ वैशाख । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न…