Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिमा क्षेत्रमा पहिलाे मर्जरका लागि हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच सम्झौता

बिमा क्षेत्रमा पहिलाे मर्जरका लागि हिमालयन र एभरेस्ट इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, २३ वैशाख । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हो ।

बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० कराेड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएकाे थियाे । याे मर्जर बिमा क्षेत्रमा हुन लागेकाे पहिलाे हाे । हिमालयन जनरल इन्स्योरेन्सकाे चुक्ता पुँजी १ अर्ब १७ कराेड र एभरेस्ट इन्स्याेरेन्सकाे चुक्ता पुँजी १ अर्ब २५ कराेड रहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x