Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

Category: बैंकिंग

Category: बैंकिंग

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनस शेयर

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनस शेयर

काठमाडौं, २० मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर राष्ट्र बैंकले स्विकृत गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक साधारण…

तिनाउ विकास बैंकको मुल्य समायोजन

तिनाउ विकास बैंकको मुल्य समायोजन

काठमाडौं, २० मंसिर । तिनाउ विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार तिनाउ विकास बैंकको प्रति शेयर २२५ रुपैयाँमा मुल्य…

मुक्तिनाथ विकास बैंकको बुक क्योज

मुक्तिनाथ विकास बैंकको बुक क्योज

काठमाडौं, २० मंसिर । मुक्तिनाथ विकास बैंकको शेयर पुस्तिका बन्द पौष ७ देखी १९ गतेसम्ममा लागि हुने भएको छ । बैंकको ११औं वार्षिक साधारण सभा…

मिरमिरे माइक्रोफाइनान्सको लाभांश परिमार्जित

मिरमिरे माइक्रोफाइनान्सको लाभांश परिमार्जित

काठमाडौं, २० मंसिर । मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जित भएको छ । माइक्रोफाइनान्सले शेयरधनीहरुलाई ३०.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि…

बैंकिङ्ग सचेतनाका लागि पोखरामा माछापुच्छ्रे बैंकले ग¥यो प्रभातफेरी

बैंकिङ्ग सचेतनाका लागि पोखरामा माछापुच्छ्रे बैंकले ग¥यो प्रभातफेरी

काठमाडौं, २० मंसिर । माछापुच्छ्रे बैंकले उन्नाईसौं वार्षिक उत्सवको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम…