Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

जनता क्यापिटललाई धितोपत्र व्यवसायीको अनुमति

जनता क्यापिटललाई धितोपत्र व्यवसायीको अनुमति

काठमाडौं, ७ माघ । जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा देहाय बमोजिमको कार्य गर्न सक्ने गरी अनुमति प्राप्त गरेको छ । अनुमति प्रप्त सगै अव  निष्काशन तथा बिक्री प्रबन्ध,  धितोपत्र प्रत्याभूति,शेयर रजिष्ट्रेशन लगानी व्यवस्थापन संस्थागत परामर्श सेवा  प्रवाह गर्ने  छ ।  कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *