Category: बैंकिंग
 
            सिद्धार्थ बैंकका लगानीकर्ताले १३.१६ प्रतिशत लाभांश पाउने
काठमाडौं, १० मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५ प्रतिशत बोनस र कर…
 
            नबिल बैंकको स्वास्थ्य बीमा योजना लागु
काठमाडौं, ९ मंसिर । नबिल बैंक लिमिटेडले नबिल केयर योजना अन्तर्गत आफ्ना खातावालाहरुका लागि स्वस्थ्य बीमा योजना ल्याएको छ । बैंकले सो योजना मेट लाईफ…
 
            मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, ९ मंसिर । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस वितरण…
 
            तेह्रथुममा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ सम्पन्न
काठमाडौं, ७ मंसिर । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा तेह«्र्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ सम्पन्न…
 
            एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा
काठमाडौं, ७ मंसिर । एनआईसी एशिया बैंकले बुटवल उपमहानगरपालिका वडा नं ११, रुपन्देही स्थित देवीनगर नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बंैकको…

