Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

Category: बैंकिंग

Category: बैंकिंग

सुदुरपश्चिमको दार्चुलामा इन्भेष्टमेन्ट बैंकको शाखा संचालनमा

सुदुरपश्चिमको दार्चुलामा इन्भेष्टमेन्ट बैंकको शाखा संचालनमा

काठमाडौं, १२ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले सुदुरपश्चिमको दार्चुलामा शाखा कार्यालय संचालनमा ल्याएको छ ।…

जनता बैंकले देशका विभिन्न भागमा निःशुल्क आँखा शिविर संचालन गर्ने

जनता बैंकले देशका विभिन्न भागमा निःशुल्क आँखा शिविर संचालन गर्ने

काठमाडौं, १२ मंसिर । जनता बैंक नेपालले देशको दुर्गम क्षेत्रका विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा…

एनआई सी एशिया बैंकले ग¥यो सानिमा ईन्स्योरेन्स कम्पनी सँग बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया बैंकले ग¥यो सानिमा ईन्स्योरेन्स कम्पनी सँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ११ मंसिर । एनआई सी एशिया बैंक लिमिटेडले सानिमाइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको…

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

काठमाडौं, १० मंसिर । जनता बैंक नेपाल लिमिटेडले ताप्लेजुङको अति विकट फक्त्ताङलुङ गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा…

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको खोजी, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको खोजी, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

काठमाडौं, १० मंसिर । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको छ। सरकारी लगानी रहेको बैंकले आइतबार प्रकाशन गरेको सूचना अनुसार इच्छुकले…