Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

Category: बैंकिंग

Category: बैंकिंग

ललितपुरको सानेपामा सन्राइज बैंकको शाखा संचालन

ललितपुरको सानेपामा सन्राइज बैंकको शाखा संचालन

काठमाडौं, २६ पौस । सन्राइज बैंक लिमिटेडले ललितपुरको सानेपामा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी…

सिभिल बैंक हकप्रद शेयर भर्ने समय थपियो

सिभिल बैंक हकप्रद शेयर भर्ने समय थपियो

काठमाडौं, २६ पौष । सिभिल बैंकले हकप्रद शेयर भर्ने समय १५ दिन थप गरेर माघ १२ गतेसम्म पु¥याएको छ । आजसम्मको समय सीमा रहे पनि…

उन्नति माइक्रोफाइनान्सको आईपिओ भर्न छुट्ला, आईपिओ भर्ने आज अन्तिम दिन

उन्नति माइक्रोफाइनान्सको आईपिओ भर्न छुट्ला, आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, २५ पौष । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयर भर्ने आज अन्तिम दिने हो । माइक्रोफाइनान्सले गत शुक्रबार पौष २१ गतेदेखि प्राथमिक शेयर निष्काशन…

सवा ३ करोड कित्ता शेयर थपियो

सवा ३ करोड कित्ता शेयर थपियो

काठमाडौं, २५ पौष । नेपाल स्टक एक्सचेन्जमा मंगलबार सवा ३ करोड भन्दा बढीको शेयर सुचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी ४ गुणा…

एनआईसी एशिया बैंकको २ नयाँ शाखा संचालनमा

एनआईसी एशिया बैंकको २ नयाँ शाखा संचालनमा

काठमाडौं, २४ पौष। एनआर्इसी एशिया बैंकले दुर्इ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आइतबार सिन्धुलीको कमलामार्इ नगरपालिका र लमजुङको बेसीशहरमा गरि दुर्इ शाखा संचालनमा…