नेपाली कामदारको कोटा बढाउँदै कोरिया, २०१९ का लागि १० हजार बढी कामदारको माग

काठमाडौं, २७ फागुन । सन २००८ यता रोजगार अनुमति प्रणाली मार्फत नेपाली कामदार लगिरहेको दक्षिण कोरियाले  नेपाली कामदारहरुको माग बढाउदै लगेको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका […]

सशस्त्र प्रहरीले एकै पटक ३ हजार २ सय ९७ जवान माग

काठमाडौं, २४ फागुन । सशस्त्र प्रहरी बलले ३ हजार २ सय ९७ जना प्रहरी जवानको लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभाग, तालिम निर्देशनालयले नयाँ भर्ना सम्बन्धी आवेदन माग गर्दै उक्त परिमाणमा जनशक्ति थप गर्न लागेको हो । सूचनाअनुसार १ हजार ७७७ जना खुला, २९७ जना महिला, ४७५ […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५२१ स्थानीय तहमा रोजगार संयोजक छनोट

काठमाडौं,१४ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५२१ रोजगार संयोजकको छनोट गरेको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी प्रक्रिया अघि बढाइए पनि २३२ उम्मेदवारले तोकिएको अङ्क ल्याउन नसकेपछि जम्म ५५१ स्थानीयय  तहमा मात्र रोजगार संयोजक छनोट भएका हुन ।मन्त्रालयले योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र […]

नेपाल वायुसेवा निगमद्वारा ठुलो संख्यामा कर्मचारी माग (सुचना सहित)

काठमाडौं, १० फागुन । नेपाल वायुसेवा निगमले ठुलो संख्यमा कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सार्वजनीक सुचना प्रकाशन गरि १ सय ७० जना कर्मचारी माग गरेको हो । निगलमले सबैभन्दा धेरै वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । सहायकमा १८ र सिनियर क्याप्टेन १३ र जुनियर क्याप्टेन १५ जना माग गरिएको छ । […]

२० हजार कर्मचारी नयाँ भर्ना गरिने

काठमाडौं,५ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी थप २० हजार कर्मचारी भर्ना गर्न लागिएको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी समायोजन सकिए लगत्तै नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका हुन । उनले लोकसेवा आयोगलाई तमतयार भएर बस्न भएको भन्दै १५ देखि २० हजार नयाँ कर्मचारी भर्ना गर्ने जनाकारी दिए । मन्त्री […]