सिडियसको आठौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ पुस । नेपाल सिडियस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सिडिएससिको संचालक समितिको अध्यक्ष रहेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रगति विवरण, सेयर बजारका बिषयमा छलफल तथा लेखापरिक्षले प्रमाणित गरेको आर्थिक प्रतिवेदन तथा प्रस्ताबित बिषय […]

नेप्से ५.७८ अंकले घट्यो, नेपाल बैंकको ११ करोडको सेयर कारोबार

काठमाडौं, २९ पुस । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्से ५.७८ अंकले घटेर ११७५.०५ अंकमा बन्द भयो । सो दिन कुल १ सय ५८ कम्पनीहरुको ११,६३,७८१ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा नेपाल बैंकले […]

वोमी माइक्रोफाइनानस्ले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, २९ पुस । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरिसकेको छ । केन्द्रीय बैंकबाट शाखा वृद्धिका लागि स्वीकृति पाएको र कारोबार विस्तारका लागि थप पुँजी आवश्यक पर्ने भएकाले सोहीअुनरुप हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ […]

ओम बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २९ पुस । ओम डेभलपमेन्ट बैंकको १२.७० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस दिने निर्णय गरेको हो । ओमलाई प्राइम बैंकले एक्वायर गर्ने तयारी गरिरहेको यस बैंकको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।

माथिल्लो तामाकोशीको सेयर कारोवार खुल्यो

काठमाडौं,२९ पुस । माथिल्लो तामाकोशीको शेयर कारोबार आजबाट खुलेको छ। कारोवार सिम्वोल ‘अपर’ पाएको तामाकोशीको न्युनतम शेयर मुल्य ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँमा  कारोवार भएको छ । कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको थियो । ८ लाखभन्दा धेरै शेयरधनी  भएको कम्पनी दोस्रो बजारमा सूचिकृत भएसँगै […]