सेयर बजारमा ११ अंकको बृद्धि, भोली देखि अनलाईन कारोबार सुरु हुने

काठमाडौं, १९ कात्तिक । पछिल्ला केही साता देखि निरन्तर ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ । आज नेपाल स्टक एक्स चेन्ज नेप्सेमा ११.९२ अंकले वृद्धि भएर १२ सय १९ दशमलव २० बिन्दुमा बन्द भयो । तिहारको पहिलो दिन र भोली देखी अनलाईन कारोबार सुरु हुने उत्साह सेयर बजारका लगानीकर्ताहरुमा देखिएको विश्लेषण गरिएको […]

स्पर्स लघुवित्त छिट्टै आइपिओमा जादैँ

काठमाडौं, १९ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाकोे दोस्रो वार्षिक साधारण सभाले जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ । साथै, साधारण सभाले प्रस्तावित जारी पुँजी रु.८ करोड २९ लाख ६३ हजारको ३२.५ प्रतिशतले हुन आउने २ […]

सेयर बजार १३ अंकले घट्यो, कारोबार भने ५६ करोड भन्दा बढी

काठमाडौं, १८ कात्तिक । पछिल्लो समय क्रमश घटिरहेको सेयर बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ । बजार १३.७० अंकले घटेर १२०७.२८ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूहको परिसूचक ४.२३ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक […]

७१.५७ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

काठमाडौं, १८ कात्तिक । प्रभु बैंक लिमिटेडले चालु आथिृक वर्षको पहिलो ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको खुद मुनाफा चालु आर्थिक वर्षमा भने ७१.५७ प्रतिशतले वृद्धि भएको बैंकको लेखापरीक्षण नभएको वित्तीय विवरणमा […]

तरलता अभावको प्रभाव सेयर बजारमा, गतसाता ६ दशमलव ५१ को गिरावट

काठमाडौं, १७ कात्तिक । गत साता सेयर बजार उत्तार चढाव पूर्ण रह्यो । ५ कारोबार दिन मध्ये मंगलबार एक दिन मात्र बजार बढेको थियो ।हाल बैंकहरुमा देखिएको तरलता अभावका कारण सेयर बजार पनि प्रभावित भएको विश्लेषण गरिएको छ । योसँगै बैंकले समयमा बोनस तथा नगद लाभांश घोषणा नगरेपछि लगानीकर्ताहरु त्यसको पर्खाइमा रहेकाले कारोबार समेत सोचे […]