Category: आर्थिक
नवनियुक्त राजदूतहरुसँग उद्योग परिसंघको छलफल
काठमाडौं, २१ माघ । नवनियुक्त राजदूतहरुसँग एवं नेपाल उद्योग परिसंघले छलफल गरेको छ । छलफलमा भारत, इजरायल, मलेसिया, यु ए ई, फ्रान्स, कुवेत, क्यानडा रथाइल्याण्ड…
आइएमई लाइफइन्स्योरेन्स र कञ्चनविकास बैंक लिमिटेडबीच बैंकअस्योरेन्स सम्झौता
माघ २१ गते, काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीकातर्फबाट सूदुर पश्चिमप्रदेश…
३ सय ६९ बस्तुले पाए नेपाल गुणस्तर चिन्ह
काठमाडौ), २१ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ बस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ…
धनगढीमा जहरमुक्त खाद्य उत्पादन महा अभियान सुरु
धनगढी, २१ माघ । धनगढी उप–महानगरपालिकाले किसान समृद्धि तथा जहरमुक्त खाद्य उत्पादन महाअभियान आईतबार वडा नं १५ बाट सुरु गरेको छ । महाअभियानको नगरप्रमुख नृपबहादुर…
मुद्दती निक्षेपमा दुई अर्ब भन्दा बढी रकम राख्दै राष्ट्र बैंक
काठमाडौँ, २१ माघ । बाणिज्य बैंकले लगानी योग्ग रकमको अभाव झेलिरहेको बताएको वेला नेपाल राष्ट्र बैंकले दुई अर्ब भन्दा बढी रकम १ बर्षका लागि मुद्धति…

