Category: जलविद्युत

जलाशययुक्त तीन ठूला आयोजना एकसाथ अघि बढाउने तयारी
काठमाडौं, १९ भदौ । सरकारले ठूला जलाशयुक्त र अर्धजलाशयुक्त जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई समेत सन्तुलन कायम गर्ने…

अरुण तेस्रो आयोजना : प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको काम शुरू
खोटाङ, १७ भदौ । नेपालको ‘मेगा हाइड्रो प्रोजेक्ट’ अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ । संखुवासभाबाट उत्पादन गर्न लागिएको…

उज्यालो नेपाल अभियान सञ्चालन गरिँदै
काठमाडौं, ७ भदौ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि…

१०२ मेगावाटको मध्यभोटेकोशी आयोजना ६५ प्रतिशत सम्पन्न
सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना ६५ प्रतिशत सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा…

माथिल्लो तामाकोशीका सबै युनिट सञ्चालनमा, छिट्टै व्यावसायिक उत्पादन थाल्ने
काठमाडौं, ३ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिट सञ्चालनमा आएका छन् । राष्ट्रिय गौरवको ४५६ मेगावाटको यो आयोजनाका सबै (६ वटै) युनिट सञ्चालनमा…