Category: पर्यटन

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव
काठमाडौं, जेठ ११ । आगामी शनिबारबाट त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औं जलयात्रा उत्सव शुरु हुने भएको छ । पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण…

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड
काठमाडौं, १० जेठ । नेपाली खानाको परिकारहरुको माध्यमबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एयरपोर्ट होटलले नेपाली खाना महोत्सव संचालनमा ल्याएको छ । नेपाली खानालाई अन्र्राष्ट्रिय…

शुक्रबार देखि श्रीलंकाली खाना महोत्सव
काठमाडौं, १० जेठ । आउँदो शुक्रबार देखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे…

पर्यटन व्यवसायी मिश्रलाई पाटाको लाइफ टाइम अचिभमेण्ट अवार्ड
काठमाडौं, ९ जेठ । प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा) ले पर्यटन व्यवसायी बसन्तराज मिश्रलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरेको छ । टेम्पल टाइगर समूहका प्रबन्ध…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन, हवाई चाप कम हुने अपेक्षा
काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय उडान भर्ने मुलुककै एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक २१ घण्टा सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…