Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

काठमाडौं, १० जेठ । नेपाली खानाको परिकारहरुको माध्यमबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एयरपोर्ट होटलले नेपाली खाना महोत्सव संचालनमा ल्याएको छ । नेपाली खानालाई अन्र्राष्ट्रिय बजारमा प्रबद्र्धन गरि मुलुकमा पर्यटनको आगमनलाई वृद्धि गर्न एयरपोर्ट होटलले सो महोत्सवको आयोजना गरेको होटलका प्रबन्ध निर्देशक विनायक शाहले बताएका छन् ।

यस नेपाली खाना महोत्सवको उद्घाटन नेपाल होटल संघका अध्यक्ष अमरमान शाक्यले गरेका हुन् । उक्त महोत्सवमा नेपालमा पकाइने विभिन्न परिकारहरु राखिएका छन् । साथै मेलाको आकर्षणमा स्थानिय परिकारहरुको स्वाद लिन पाइने आयोजकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x