Category: बजार

भिसा द्वारा प्रदान गरिएको एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड बाट हिमालयन बैंक सम्मानित
काठमाडौं, १९ भदौ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एस्प्रेस,जेसिबी मास्र्टकार्ड, यूनीएन पे एवं भिसा स्विकार गर्ने बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२…

अर्थतन्त्रको आकारमा बेलायतलाई पछि पार्दै ५औं स्थानमा भारत
काठमाडौं, १९ भदौ । भारतले अर्थतन्त्रको आकारमा बेलायतलाई उछिनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकमा भारत अब विश्वको पाँचौं…

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, १९ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर ९आईपीओ० मा आवेदन दिने आज ९भदौ १९ गते०…

आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो फर्नेक्स नेपाल २०२२ आयोजना हुँदै
काठमाडौं, १६ भदौ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले आगामी भदौ २३ देखि २७ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो फर्नेक्स नेपाल…

मुक्तिनाथ बैंकको २२ लाख ५० हजार सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना
काठमाडौं, १६ भदौ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती”…