Category: बजेट धारणा

नयाँ बजेटले राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावबारे आइक्यानको समिक्षात्मक कार्यक्रम
काठमाडौं, २२ जेठ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आर्थिक बर्ष २०७९(८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।…

सहकारी संस्थाको नियमन गर्ने सरकारको तयारी
काठमाडौं, २२ जेठ । सहकारी संस्थाको नियमन गर्ने सरकारको तयारी गरेको छ ।समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि सरकारले समिति गठन गरे पनि बचतकर्ताले रकम फिर्ता नभएकाले…

अर्थतन्त्रमा परेको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन
काठमााडौं, २१ जेठ । सरकारले इन्धनको आयत र वितरण प्रणालीलाई व्यवस्थित गर्दै मूल्य समायोजनका कारण अर्थतन्त्रमा परेको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको…

तयारीबिनै नयाँ शहर घोषणा गर्दै सरकार
काठमाडौं, २१ जेठ । नयाँ शहर घोषणा गर्ने क्रमलाई सरकारले फेरि पनि निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष ०७९÷०८० को बजेटमा ४ वटा नयाँ…

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको अर्थमन्त्री शर्माको दाबी
काठमाडौँ, २० वैशाख । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा…