Category: समाचार

आर्थिक वृद्धिका लागि कर्जा संकट र बजेट घाटासँग सम्झौता नगर्न आइएमएफको सुझाव
काठमाडौं , २८ मंसिर । झण्डै दुई साता लामो नेपाल भ्रमणपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ‘‘आर्टिकल फोर’ मिसनले नेपालको अर्थतन्त्र तथा वित्तिय क्षेत्रका सम्बन्धमा आफ्नो…

नेपालमा अब १ सयको भारु मात्र चल्ने
काठमाडौं , २८ मंसिर । सरकारले दुई सय दरको भारतीय रुपैँया प्रयोगमा नल्याउन सर्व साधरणलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकलाई सय भारु…

द्रुतमार्गको सम्वन्धमा नयाँनयाँ विवाद नझिक्न उपप्रधानमन्त्री पोखरेलको आग्रह
काठमाडौं, २७ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु ललितपुरको खोकना र बुङ्गमती क्षेत्रमा देखिएको मुआब्जाको विषयमा नयाँ नयाँ विवाद ननिकाल्न आग्रह गरेका…

लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने नेता गुरुङ्गको जोड
काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पर्टीका नेता देव प्रसाद गुरुङ्गले लगानीकर्ताको मागलाई सरकारले उचितरुपमा सम्बोधन गर्नुपर्ने जोड दिएका छन् । शेयर बजारमा सुधारको माग…

बैंकको ब्याजदर र सेयर बजारबारे अध्ययन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउदै
काठमाडौं, २७ मंसिर । बैंकको ब्याजदर बृद्धि, सेयर बजारमा देखिएको गिरावट र त्यसले पार्ने असरबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन अर्थमन्त्री डा. अर्थमन्त्री युवराज खतिवडालाई…