Category: समाचार
राष्ट्रिय बीमा संस्थान ५१ औं वर्षमा
काठमाडौं, ११ फागुन । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान आज देखि स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ। ५१ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित…
जनता बैंक र नेपाल इन्स्युरेन्सबीच बैंकासुरेन्स सेबा प्रदान गर्ने सम्झौता
काठमाडौं, ११ फागुन । जनता बैक नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेप तथा कर्जा…
माछापुच्छ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा
काठमाडौं, ११ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्दि«त गरीसम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिने व्यवस्था मिलाएको छ । आज गते देखि धितोपत्रको सार्वजनिक…
सन्दिपलाई सानिमा बैंकको प्रायोजन
काठमाडौं, ११ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । शुक्रबार बैंकले आयोना गरेको…
नेपालमा एडिबिको सहायता तथा ऋण लगानी २४३८ मिलियन अमेरिकी डलर
काठमाडौं, ११ फागुन । नेपालमा एसियाली विकास बैंक (एडीबी) को सहायता तथा ऋण लगानी २४३८ मिलियन अमेरिकी डलर पुगेको छ । एडिबीको सन २०१७ मा…