Category: समाचार
सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा छम्पीमा
काठमाण्डौं, ४ माघ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ गोदावरीको छम्पीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु…
सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी
काठमाडौं, ३ माघ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले प्रदेश प्रमुख (गभर्नर) हरु र प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रदेश १ को राजधानी विराटनगर तोकिएको…
चुनावपछि तेस्रोचोटी पेट्रोलियमको मूल्य बढ्यो
काठमाडौं, ४ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्टिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले सोही अनुसार नेपालमा पनि मूल्य समायोजन…
९ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा
काठमाडौं, ३ माघ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (मंसीर) मा ९ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा भएको छ । शोधानान्तरले मुलुक भित्र आउने…
दोस्रो बैंकिङ एक्स्पो माघ १९ देखि
काठमाडौं, ३ माघ । माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं नेपाल बैंकर्स…