Category: समाचार
मेगा बैंकको ९.४५ प्रतिशत बोनस
काठमाडौं, २६ पौष । टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्जरमा रहेको मेगा बैंकले ९.४५ प्रतिशत बोनस शेयर दिने भएको छ । हालै चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद…
तीन ब्रोकर कम्पनीलाई नक्कली शेयर कारोबार अभियोगमा जरिवाना
काठमाडौं, २६ पौष । धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई नक्कली शेयर कारोबार गरेको आरोपमा सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरेको छ…
आयोजना प्रभावित स्थानीयको लागि पञ्चकन्या माईको आइपीओ खुला
काठमाडौं, २६ पौष । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ…
सिभिल बैंक हकप्रद शेयर भर्ने समय थपियो
काठमाडौं, २६ पौष । सिभिल बैंकले हकप्रद शेयर भर्ने समय १५ दिन थप गरेर माघ १२ गतेसम्म पु¥याएको छ । आजसम्मको समय सीमा रहे पनि…
विश्व बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशत
काठमाडौं, २६ पुस । विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी…