Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेगा बैंकको ९.४५ प्रतिशत बोनस

मेगा बैंकको ९.४५ प्रतिशत बोनस

काठमाडौं, २६ पौष । टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्जरमा रहेको मेगा बैंकले ९.४५ प्रतिशत बोनस शेयर दिने भएको छ । हालै चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकले हकप्रदले समेत पाउने गरी सो बोनस प्रस्ताव गरेको हो । ६५ प्रतिशत हकप्रद पछि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५ सय २० पुगेको छ । बैंकले कुल ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपियाँ बराबरको बोनस शेयर घोषणा गरेको हो । बोनस पश्चात बैंकका चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x