Category: समाचार
हिमालयन जनरल इन्स्योरेन्स आफ्नै भवनमा
काठमाडौं, २५ पौष । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आप्mनो स्थापनाको २४ वर्ष पूरा भएसंगै काठमाण्डौंको बवरमहल स्थित आप्नै स्वामित्वको करिब साढे दुई रोपनी जग्गामा…

तराईमा चिसोबाट प्रभावितलाई सरकारले घोषणा गर्यो २ करोड २२ लाखको राहत
काठमाडौं, २५ पुस । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई दुई करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय…

नाट्टामा सिएन पाण्डे र दिपेन्द्रकुमार शर्मा प्यानल सहित चुनावी मैदानमा
काठमाडौं, २५ पुस । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को आसन्न निर्वाचनका लागि दुई सिएन पाण्डे र दिपेन्द्रकुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा…

डा. केसीलाई अदालतमा उपस्थित गराईयो, माइतीघरमा समर्थक भेला भएपछि सुरक्षा व्यवस्थामा कडाइँ
काठमाडौं, २५ पुस । चिकित्साशास्त्र संकायका डिनलाई पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेशको विरोधमा आमरण अनशन शुरु गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीलाई प्रहरीले सोमबार…

१२ अंकको वृद्धिसंग कारोबार रकम पनि बढ्यो
काठमाडौं, २४ पौष । सोमबार नेप्से परिसुचक १२ अंकले बढेर १४४३.८० विन्दुमा पुगेको छ । पौष महिनाको आधा समय घटेको शेयर बजारमा हिजो र आजको…