Category: समाचार

सिभिल बैंक हकप्रद शेयर भर्ने समय थपियो
काठमाडौं, २६ पौष । सिभिल बैंकले हकप्रद शेयर भर्ने समय १५ दिन थप गरेर माघ १२ गतेसम्म पु¥याएको छ । आजसम्मको समय सीमा रहे पनि…

विश्व बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशत
काठमाडौं, २६ पुस । विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी…

मिसेस एन्ड मिस टिन टुरिजमको उपाधि आना र रसीले जितिन
काठमाडौं, २६ पुस । एउटै स्टेजमा आयोजना गरिएको मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम–२०१८ को उपाधि क्रमश ः आना आचार्य र रसी सुवेदीले चुमेकी…

नेपालसँग आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न इजिप्ट इच्छुक
काठमाडौं, २६ पुस । इजिप्ट नेपालसँग आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारका लागि तयार रहेको बताइएको छ । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिले मंगलबार…
चैतमा ग्रामिण विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, २५ पुस । राजधानीमा आउँदो चैत ९ गते देखि ग्रामीण विकास सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको…