Date

बुध, पुस १७, २०८१
Wed, January 1, 2025

Category: सुचना प्रविधि

Category: सुचना प्रविधि

नेसनल आईसिटी अवार्ड २०२४ बाट डायनामिक टेक्नोसफ्ट सम्मानित

नेसनल आईसिटी अवार्ड २०२४ बाट डायनामिक टेक्नोसफ्ट सम्मानित

काठमाडाैं, २२ वैशाख । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छः अध्यक्ष ढकाल

सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छः अध्यक्ष ढकाल

काठानडाैं, २० वैशाख ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार…

आईसीटी दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

आईसीटी दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

काठमाडौं, १८ वैशाख । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चारु भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार…

औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ शुरू

औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ शुरू

काठमाडाैं, ८ बैशाख । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी…

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय कारोबारको लागि आवश्यक मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन…