Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अब घरबाटै सेयर किनबेच !

अब घरबाटै सेयर किनबेच !

काठमाडौ,१ साउन ।  सेयर कारोवारको लागि सेयर दलालको धाउनु पर्ने बाध्यता हटेर जाने भएको छ  ।  आजदेखि शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणालीले घरमै बसेर वा इन्टरनेटको पहुँच सेयर कारोवार गर्ने बाटो खोलेको छ ।  अनलाइनबाट शेयर कारोबार गर्नका लागि कारोबारकर्ताले पहिलोपटक भने  शेयर दलालको कार्यालयबाट ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने र त्यसपछि भने घरैमा बसेर अनलाइनबाट कारोबार गर्नसक्ने धितो पत्र बोर्डले जनाएको छ ।शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा विद्युतीय कारोबार प्रणाली लागू गर्न लागिएको हो । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू यो ब्यवस्था सुरु गरेको हो जुन । नियमावली आजबाट कार्यन्वयमा गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x